जनस्वास्थ्य सरोकार, धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ महिला र १४ पुरुषसहित १७ जनामा कोरोना पुष्टि भएको हो ।
सेती अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु बाजुराका ३ जना र अछामका १४ जना रहेका छन् । बाजुराको खप्तड, छेडेदह -१ का २ महिला र वडा नम्बर ६ का एक पुरुष गरी ३ जना संक्रमित भएका छन् । त्यस्तै अछामको पन्चदेओल विनायकका एक महिलासहित १३ पुरुष संक्रमित भएका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
