जनस्वास्थ्य सरोकार, काठमाडौं । विराटनगरको विराट नर्सिङ होमका चार जना स्टाफ नर्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनीहरुमा आइतबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्। यससँगै नर्सिङ होममा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
थप कोरोना संक्रमित नर्सहरु विराटनगर ५ र १० नम्बर वडाका रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताएका छन् । ५८ जनामा कोरोना परिक्षण गरिएकोमा ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
