जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा ४८, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना छन् ।
यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४७६ पुगेको छ । जसमा काठमाडौंमा ३३६ जना, ललितपुरमा ९० र भक्तपुरमा ५० जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।आज ३११ जना थपिएका छन् । यस्तै निको हुनेको संख्या १३ हजार ८७५ जना पुगेको छ । आज १२१ जना निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । आज बझाङका एक ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
