जनस्वास्थ्य सरोकार, काठमाडौ । गृहमन्त्रालयले मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न निर्देशन दिएपछि अहिले सर्वसाधारणहरु धमाधम कारबाहीमा पर्न थालेका छन् । बुधवार मात्र ललितपुर प्रहरीले सार्वजनिक स्थलमा मास्क नलगाई हिंड्ने ३८ जनालाई कारबाही गरेको जानकारी दिएको छ।
उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो- 'केही दिन माइकिङ गरेर जानकारी दिएका थियौं। त्यसपछि कारबाही गरेका हौं। कतिपय मास्क नहुनेलाई मास्क दिएका पनि छौं।'
त्यस्तै प्रहरीले १ सय ६६ जनालाई सम्झाएर पठाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
