जनस्वास्थ्य सरोकार, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरुमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा स्वाब लिएर परीक्षण गरिएको थियो ।
परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु गरिएको छ । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुले काम गरेको शाखा सिल गर्ने तयारी भएको छ । उनीहरुलाई अब अस्पतालमा राखेर उपचार गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
