जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज ३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्यकामा ३१ जनामा कोरोना भाइरस परिक्षण देखिएको बताएका हुन्। उनका अनुसार आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललिपुरका ४ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरको एक जना, स्टार अस्पतालको परिक्षणमा ललितपुरका ३ जना, प्रहरी अस्पतालको परिक्षणमा काठमाडौंको २ जना यस्तै वीर अस्पतालको परिक्षणमा काठमाडौंको एक जना र नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरको एक जनामा कोरोना देखिएको बताइएको छ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६
