जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकका विभिन्न ठाउँमा गरी आज मध्यन्हसम्म ६ जना कोराना संक्रमितले ज्यान गुमाएको छ । कास्कीमा २ जना, ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक/एक गरी ६ जना कोरोना संक्रमितको ज्यान गएको हो ।
कास्कीमा ८७ वर्षीय बृद्ध र पोखरामा ५० वर्षिया महिलाले ज्यान गुमाए । ललितपुरको पाटन अस्पतालमा नवरपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बाँकेमा ६२ वर्षिय पुरुषको मृत्यु भएको थियो । काभ्रेमा ९८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । कोशी अस्पतालमा ४७ वर्षीय पुरुषको ज्यान गएपछि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक कोरोनाकै कारण मृत्यु हुनेको संख्या ६ पुगेको पुष्टि गरेको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय १३ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

