जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको निदान अस्पतालमा १२ जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पहिचान भएको छ। संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।
अस्पतालका डा. पुकारचन्द्र श्रेष्ठले मंगलबार आईसीयूमा कार्यरत तीन स्वास्थ्यकर्मी, पाँच जना गार्ड र अन्य कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार थप संक्रमण फैलिन नदिन अस्पतालका सबै सेवा बन्द गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

