जनस्वास्थ्य सरोकार, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १७ प्रहरीमा संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिसकिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए । कोरोना नियन्त्रणमा अग्रपक्तिमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी आफै संक्रमित हुने क्रम दिनहुँ बढ्दै गएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

