जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत २४ घण्टामा नेपालमा थप ८१८ जना कोरोना सङ्क्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनांक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड- १९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ ।उहाँका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण छ। त्यस्तै वितेको २४ घण्टामा २८१ जना कोरोना मुक्त भएका छन । हालसम्म १८,६३१ जना भाइरसमुक्त भइसकेका छन । विगत २४ घण्टामा ८,०२६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले देशभरि क्वारन्टीनमा ११,७१४ जना छन्।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

