जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघले नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति दिलाउन सम्बन्धित निकायसंग माग गरेको छ। बुधबार विज्ञप्ति निकाल्दै संघले नर्स तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग गरेको हो।
कोभिड- १९ उपचार तथा रोकथाममा अग्रपंक्तिमा रहि निरन्तर सेवा दिने नर्स र स्वास्थ्यकर्मी माथि कार्य क्षेत्र वा बसोवास गर्न स्थानमा समाजका केहि अमानविय कार्य र दुर्व्यवहार जस्ता घटना घट्दै गएको भन्दै संघले भत्सर्ना गरेको छ।
संघले कोरोना संक्रमित सम्पुर्ण नर्स, स्वास्थ्यकर्मी तथा आम नागरिकलाई शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

