नेपाल हेल्थ न्युज, चितवन । चितवनका २९ सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालका अनुसार चितवनका २९ जना र अन्य जिल्लाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले गएराती सार्वजनिक गरेको विवरण अनुसार भरतपुर महानगरपालिकाका २७ जना र खैरहनी नगरपालिकाका दुई जना रहेका छन् ।
संक्रमित अन्य जिल्लाका मध्ये तनहुंँका दुई जना, झापाका दुई जना, नवलपुर,सर्लाही,दाङ, धनुषा,पांँचथर,सप्तरी,कास्की,सुर्खेत, बाग्लुङ र बाराका १/ १ जना गरी १० जना संक्रमित भएका छन् । ४७२ जनाको नमूना परीक्षण गरिएको मध्ये ४२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

