नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्। उनी भद्रकालीस्थित आर्मी पेट्रोल पम्पमा कार्यरत थिए। उनले ड्यूटीमै रहेको बेला गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
आइतबार बिहान ३ बजे ड्यूटीमा रहेका ती सैनिकले आफैंले बोकेको हतियार प्रयोग गरी कन्चडमा गोली हानी हत्या गरेका हुन्। सैनिक प्रहरीले नेपाल प्रहरीको समान्पयमा पोस्टमार्टम गर्ने र घटनाको अनुसन्धान गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।यस्तै सैनिक कार्यविधि अनुसार थप प्रक्रिया भइरहेको र आफन्तलाई खबर गरिएको प्रवक्ता पौडेलले बताएका छन्। उनको घर तनहुँको रानीपोखरी हो ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

