नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ । उपचारका लागि भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको बिहान १२:३० बजे मृत्यु भएकाे हाे । मृतक मुटुरोग, मधुमेह र उच्च रक्तचापका राेगी समेत रहेकाे लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४:३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा उनीमा काेराेना पाेजेटिभ देखिएकाे हाे । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे हाे । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या नौ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

