नेपाल हेल्थ न्युज, काठमाडौँ। वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उहाँकी धर्मपत्नी सरलालाई कोरोना संक्रमण भएको छ। उहाँहरुको ह्याम्स अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले जानकारी दिनुभयो ।
डा. रिजालकी श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार पीसिआर परीक्षणका लागि ह्याम्स अस्पतालमा नमुना दिनुभएको थियो । दुबैको रिपोर्ट पोजेटिभ आएपछि सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको डा. रिजालले बताउनुभयो । उहाँले भन्नुभयो -'अहिले हामी दुबैको स्वास्थ्य अवस्था समान्य छ । छिटै निको भएर घर फर्किनेछौँ ।'
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

