नेपाल हेल्थ न्युज, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ । ती कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका काेराेना फाेकल पर्सन डा. सन्त दासले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
बीस वर्षीया एक महिला र ७५ वर्षीय जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो । जसमध्ये ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलामा मिर्गौलाको समस्या भएको डा. दासले जानकारी दिनुभयो । पुरुष मङ्गलबार अस्पतालमा भर्ना हुनुभएको थियो भने महिला साेमबार भर्ना भएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

