नेपाल हेल्थ न्युज, भक्तपुर। मध्यपुर थिमि नगरपालिका-७ नगदेशका कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ।
दमकव समस्या रहेको उनकी आमाको पनि चार दिनअघि अर्थात भदौ १३ गते कोरोनाको कारण पाटन अस्पतालमा मृत्यु भएको थियो। तर छोरामा भने कुनै रोगको समस्या नभएको बताइएको छ। मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

