जनस्वास्थ्य सरोरकाार, ललितपुर । नेपालको एक औषधि उद्योग ‘मार्क फर्मुलेसन प्रा.लि.’ ले समाजिक
उत्तरदायित्वअन्तर्गत ललितपुरको ठेचोमा गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ५० जना व्यक्तिमा उच्च रक्तचाप तथा मधुमेहको समस्या भएको जानकारीमा ल्याएको छ । हालै गरेको सो शिविरमा करिब ४ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । सो अवसरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ