जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप नेपाल ल्याइएपनि क्लिनिकल ट्रायल गरीने भएको छ । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको हो ।
इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गरीने गरी तयारी थालिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले खोप ट्रायल गर्न स्वीकृति दिए सो प्रस्ताव मन्त्रि परीषद्मा लगिनेछ । परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


