
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड अस्पतालहरुले क्रमिक रुपमा नन् कोभिड सेवा पनि प्रवाह गर्न थालेका छन ।
सरकारले कोभिड अस्पताललाई नन् कोभिड सेवा प्रवाह गर्न आग्रह गरेको थियो । सोहि अनुरुप सरकारले सुचिकृत गरेका कोभिड अस्पतालले नन कोभिड सेवा प्रवाह गर्ने तयारी थालेका हुन ।
यसै क्रममा टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले नन् कोभिड सेवा पनि सञ्चालन गर्ने भएको छ।
अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम माघ ४ गते आइतबारबाट नन कोभिड सेवा सुचारु गर्ने जनाएको हो।
अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले कोरोनाका कारण रोकिएको नन कोभिड सेवा अब नियमित हुने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


