
जनस्वास्थ्य सरोकार, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक १ सय २८ स्लाइसको सीटीस्क्यान मेसिन संचालनमा आएको छ ।
सामाजिक अभियन्ता, नागरिक अगुवा एवं नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले सीटीस्क्यान मेसिनको उद्घाटन गर्नु भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट बम बिसिले सीटी स्क्यान मेसिनको बारेमा जानकारी दिनुभयो ।
त्यस्तै प्रतिष्ठानका डिन बसन्त लामिछानेले सीटी स्क्यानका लागि बुटवल, काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


