
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस उत्तीर्णहरुको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी फागुन ९ र १० गते लिने भएको छ ।
काउन्सिलले भोलि (सोमबार) बाट अनलाइन आवेदन फारम खुल्न लागेको जानकारी दिएको छ ।
आवेदन फारम २४ माघसम्म नियमित र २५ र २६ माघका दिन विलम्ब शुल्क तिरेर भर्न सक्नेछन् ।
चार चार महिनाको अन्तरमा हुने परीक्षा यसअघि कोरोनाका कारण नियमित तालिकामा हुन सकेको थिएन । अब भने त्यसलाई नियमित रुपमा सञ्चालन गर्ने योजनामा काउन्सिल रहेको बुझिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


