जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ प्रजातिको कोरोना भाइरस विश्वका करिब ६० देशमा पुगेको छ । नयाँ प्रजातिको कोरोना भाइरस हालसम्म विश्वका करिब ६० देशमा पुगिसकेको समाचार एजेन्सी एएफपीका जनाएको छ । यो हप्तामा मात्रै १० वटा देशमा फैलिएको छ ।
हालसम्म कोरोना संक्रमणबाट विश्वभर २० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । गएको एक हप्ताभित्रमा मात्र कोरोना संक्रमणबाट करिब ९३ हजार जनाको ज्यान गएको डब्लुएचओले जनाएको छ ।
गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


