जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२६ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप ४ संक्रमितले ज्यान गुमाएका छन् ।
यस्तै क्वारेन्टिनमा १७२ जना छन् भने संक्रिय संक्रमित संख्या ३ हजार ७९९ रहेको छ ।
कुल संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


