जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ मुटु सर्जन एवं नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाको मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको छ ।

धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा उहाँको शल्यक्रिया गरिएको हो ।
वरिष्ठ मिर्गौला सर्जन प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा डा. सुमन चापागाईं, डा.सुजित पौडललगायतको टोलीले प्रा.डा.कोइरालाको बुधबार शल्यक्रिया गरेको थियो । हाल उहाँको स्वास्थ्यवस्था समान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


