
जनस्वास्थ्य सरोकार, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ८० वर्षीय डा.चीत्रबहादुर अमात्यले कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।
अस्पतालमा रेडियोलोजिस्टको रूपमा कार्यरत रहेर सेवानिवृत भएका डा. अमात्यले टेकु पुगेर खोप लगाउनुभएको हो ।
भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को दश लाख डोज भारतले नेपाललाई उपहार पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप अभियान थालनी गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


