
जनस्वास्थ्य सरोकार, बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा एक जना महिलास्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिकाको टिटिहिरिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी ४२ वर्षीय रमा भारतीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जानकारी दिनुभयो ।
उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे निधन भएको हो ।
यसैबीच बैजनाथ गाउँपालिकाका अधिकृत डोटी नेपालीले विज्ञप्ति जारी गर्दै भारतीको निधनमा शुक्रबार पालिकासहित वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाह एक दिनका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


