
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा पालिएका पन्छीमा बर्ड फ्लूको संक्रमण देखिएको छ ।
बर्ड फ्लूको पुष्टि भएपछि काठमाडौँको तारकेश्वर नगरपालिका ७ स्थित सङ्लेखाला, फुटुङका स्थानियले पालेका २५ सय बढी पन्छी नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायका अनुसार बर्डफ्लू देखिएका १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा नष्ट गरिएको छ ।
बर्डफ्लु पुष्टि भएपछि स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


