
जनस्वास्थ्य सरोकार,काठमाडौं । स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा रामप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।
मञ्चको उपाध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन् । महासचिवमा भिषा काफ्ले, सचिव पदमा सन्जिता खनाल र कोषाध्यक्षमा कमला गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै, सदस्यहरुमा सागर बुढाथोकी, फातिमा बानु, सिर्जना बराल, तुलसा घिमिरे, बिना न्यौपाने, ज्योति अधिकारी, महेश तिमल्सेना र स्नेहा कर्ण निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


