जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ ।
बितेको २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९५९ जना पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ हजार २९ पुगेको छ भने २ लाख ६६ हजार ३३६ जना संक्रमित निको भएका छन् ।
बितेको २४ घण्टामा २८८ जना संक्रमित निको भएका हुन् । हाल नेपालमा ५९४ जना सक्रिय संक्रमितहरू छन् ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


