
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्स तथा मिडवाइफहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी चैतमा हुने भएको छ । नेपाल नर्सिङ परिषदले लाइसेन्स परिक्षा चैत ७ गते हुने जानकारी दिएको हो ।
परिषद् आज सूचना जारी गर्दै परीक्षामा सहभागी हुन योग्य परीक्षार्थीले आउँदो २१ माघ देखि २० फागुनसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ ।
काउन्सिलले २१ फागुन देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


