
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि सरकारी अस्पतालहरुमा मात्रै कोभिड-१९ को उपचार हुने भएको छ । यसअघि सरकारले सरकारी अस्पताल तथा मेडिकल कलेज अस्पतालहरुलाई कोभिड-१९ उपचारका लागी भनी तोकेको थियो ।
कोभिड १९ को उपचारका लागि तोकिएका मेडिकल कलेजहरुमा बुधबारसम्म भर्ना भई उपचाररत संक्रमितहरुको अबको १० दिनसम्मको मात्रै शोधभर्ना उपलब्ध गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सरकारी प्रयोगशालाहरुमा कोभिड-१९ पिसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परिक्षण १ हजार रुपयाँ कायम गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


