
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली प्रस्थान गर्नुभएको छ। आफ्नो स्वास्थ्य उपचारका लागि उहाँ बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली प्रस्थान गर्नुभएको हो।
आगामि सोमबारसम्म चार दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको बताईएको छ । उपचारका लागि दिल्लीस्थित अपोलो अस्पताल जानुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


