
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ।
उहाँलाई आइतबार राति करिव साढे दश बजेतिर हृदयघात भएको हो।
शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उहाँको राति करिब १२ बजे नै शल्यक्रिया गरिएको थियो । अपरेशनपछि आज बिहान ३ बजे उहाँलाई वार्डमा सारिएको र अवस्था खतरा मुक्त रहेको शाहीका भाइ मोहन शाहीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


