जनस्वास्थ्य सरोकार, काठमाडौं । तपाईलाई जिज्ञासा लाग्न सक्छ पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा कोभ्याक्स या अन्य कुनै खोप लगाउन मिल्छ कि मिल्दैन । विज्ञहरुका अनुसार पहिलो मात्रा जुन खोप लगाइएको छ दोस्रो मात्रा त्यहिँ खोप लगाउने हो ।
खोप विज्ञ डा.श्यामराज उप्रेतीले पहिलो र दोस्रो मात्रा एउटै खोप लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो मात्रा कोभिसिल्ड खोप लगाइएको छ भने दोस्रो मात्रापनि कोभिसिल्डनै लगाउनुपर्छ । ’ विज्ञहरुका अनुसार खोप प्रकृति नमिल्दा प्रति असर नदेखिने भएकाले पहिलो र दोस्रो मात्रा एउटै खोप लगाउनुपर्ने हुन्छ । सरकारले अब दुध चुसाउँदै गरेको आमालाई पनि खोप उपलब्ध गराउनेछ ।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


