जनस्वास्थ्य सरोकार, काठमाडौं । देशभर शुक्रबार थप ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । देशभरबाट थप एक सय १४ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ उपत्यकामा ३४ जनामा संक्रमण देखिएको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ८३ रहेको छ । क्वारेनटिनमा ६८ जना रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


