
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परिक्षामा उत्तिर्ण हुनेको संख्या कम रहेको छ । जसअन्तर्गत् ५५ दशमलब ६ प्रतिशत एमबिबिएस र ४४ दशमलब ८ प्रतिशत बिडिएसका विद्यार्थी उत्तीर्ण भएका छन् ।
एमबिबिएका एक हजार एक सय ६४ जना र बिडिएसका दुइ सय १० जना विद्यार्थीले परीक्षा दिएका थिए । ती मध्ये एमबिबिएसमा ६ सय ५४ र बिडिएसमा ९४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
हाल मेडिकल काउन्सिलमा एमबिबिएमा २४ हजार आठ सय १४ र बिडिएसमा तीन हजार ६ सय ६३ गरी २८ हजार चार सय ७७ जना चिकित्सक दर्ता भएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
