जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर पिजीतर्फ एमडी एमएस र एमडीएस खुलातर्फ दोस्रो म्याचिङको नतिजा प्रकाशित भएको छ । यस्तै सूचीमा परेका विद्यार्थीहरुलाई चैत ३१ गतेभित्र भर्ना गर्न आयोगले आग्रह गरेको छ ।
यसअघि चैत २२ एमडी एमएस र एमडीएस खुलातर्फको विना अनुभव समूहको सूची प्रकाशित गर्दा सिरियल नम्वर राख्ने क्रममा छुटेको भन्दै पुरानै पर्न गएकाले त्रुटि सच्चाएर सूची खारेज गरि दोस्रो म्याचिङको सूची प्रकाशित गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
