जनस्वास्थ्य सरोकार, काठमार्डौँ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमण जटिलता तर्फ उन्मुख भएपछि उपत्यकामा निषेधाज्ञा वा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नेबारे आज छलफलमा जुटिरहेका छन् । बैठकमा लकडाउनबारे पनि छलफल भइरहेको छ ।
गृहसचिवसँगको समन्वयमा के गर्ने भन्ने बारे बेलुकासम्म टुंगोमा पुग्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी गराउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
