
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । गृहजिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै मन्त्री रायमाझीले कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो ।
आफुलाई कोरोना संक्रमण भएपछि आफुनिकट रहेर सहयोग गर्ने व्यक्तिहरुलाई पनि कोरोना परिक्षण गर्नका लागी रायमाझीले आग्रह गर्नुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी छाउनीस्थित सैनिक अस्पताल भर्ना हुनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
