
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा एकैदिन ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा थप ४,९२८ जना संक्रमित थपिएका छन् । १२५९७ पिसिआर र ९६३ एन्टीजेन परीक्षण गर्दा ४,९२८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमित संख्या ३४,११७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
