जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ। औषधि व्यवस्था विभागले उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।
यसअघि ‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइसकिएको छ।
अब सिनोभ्याक खोपलाई अनुमति प्रदान गरिएसँगै नेपालमा अनुमति पाएका खोपहरू तीन वटा भएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १७७ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
