जनस्वास्थ्य सरोकार काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा अटोमेटेड रिफरेन्स ल्याब सञ्चालनमा आएको छ । यो सिन्धु पोलिक्लिनिक
एण्ड रेफरेन्स ल्याबोरेटोरी नामबाट सञ्चालनमा आएको हो । यो पोलिक्लिनिक र अटोमेटेड रिफरेन्स ल्याब भएको संस्थाका अध्यक्ष आर.एस.भण्डारीले बताउनुभयो । यसले आफ्नो स्वास्थ्यको अवस्था थाहा पाउन फूल बडी चेकअप निकै सस्तोमा उपलब्ध गराएको भण्डारीले बताउनुभयो । मुटु, दाँत, आँखाको चेकअपसहित फूडबडी चेकअपको स्किम राखिएको छ । विशेषज्ञ चिकित्सकको निगरानीमा अत्याधुनिक अटोमेटेड मेसिनबाट चेकअप हुने भएकाले यो ल्याबबाट प्रदान गरिने सम्पूर्ण चेकअप निकै विश्वसनीय भएको भण्डारीले स्पष्ट पार्नुभयो ।
यसलाई बिस्तार गर्दै देशका विभिन्न भागमा यस किसिमको ल्याबोरेटोरी सेवा स्थानीयतहबाट पनि प्रदान गर्दै जाने र हाल पोखरामा सञ्चालनमा आउन लागेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
केमसान अध्यक्ष हमाल नेपाल उद्योग वाणिज्य महासंघ सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ