नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत (उत्पादनमूलक तथा व्यवसायिक) तर्फको सदस्यमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) का अध्यक्ष भक्तबहादुर हमाल निर्वाचित हुनुभएको छ ।
महासंघको नयाँ नेतृत्व छनोटका लागि सम्पन्न निर्वाचनबाट हमाल विजयी हुनुभएको हो। उहाँ स्वास्थ्य उपकरण तथा रसायन आपूर्ति क्षेत्रको प्रतिनिधित्व गर्दै लामो समयदेखि सक्रिय हुनुहुन्छ ।
हमाल यसअघि दुई कार्यकाल केन्द्रीय कार्यकारिणी सदस्य रहिसक्नुभएको छ । हाल उहाँ महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिका सभापतिसमेत हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट हेल्थ
नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय सदस्यमा बाबुकाजी कार्की निर्वाचित
बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य क्षेत्रका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित
बुधबार, वैशाख २३, २०८३
भेटेरिनरी चिकित्सक र ड्रग ऐनः असन्तुलित सम्बन्ध
सोमबार, वैशाख १४, २०८३
अत्याधुनिक स्किन अस्पतालको सफलताको कथा
बिहीबार, चैत १४, २०८१
