जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ८७ हजारभन्दा बढी व्यक्तिहरु भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ४४१ जनाको निधन भएको छ । हाल देशभर १८ लाख २५ हजनार जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा हालसम्म ८ हजार ९६१ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा भुमिका निभाउने कोरोनाविरुद्धको खोप १ अरब ५८ करोड ८८ लाखभन्दा बढी डोज लगाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
