नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।
घाइते सबैलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो। काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ।
बाढीका कारण घाइते भएकाहरूको अवस्था र आवश्यक उपचारका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरिएको जनाइएको छ।
उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएका १३ जनाको विवरण यसप्रकार छः

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
