जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ ।
अस्पतालका ५० भन्दाबढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड–१९ संक्रमण भएपछि खोप कार्यक्रम स्थगित गरिएको हो ।
अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै भोलि (सोमबार)देखि एक साताका लागि खोप अभियान स्थगित गरिएको जानकारी दिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
शव राख्ने ठाउँ अभाव भएपछि भरतपुरबाट पोखरा पठाइँदै
बिहीबार, भदौ ११, २०८३
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
