
जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ जना स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेका हो ।
प्रतिष्ठानको सेवा आयोगले सूचना प्रकाशन गरी सहप्राध्यापक, सहायक प्राध्यापक, प्राज्ञिक नर्सिङ, स्टाफ नर्स लगायत पदमा विज्ञापन खुलाएको हो ।
प्रतिष्ठान सेवा आयोगले प्राज्ञिकतर्फ ३४ जना, प्राविधिक नर्सिङतर्फ ३ जना, प्राविधिकतर्फ १ र सामान्य प्रशासनतर्फ १ जनाका लागि विज्ञापन गरेको छ । अधिकृत पदको लागि २१ वर्ष, सहायक पदको लागि १८, प्राज्ञिक सेवा तफ सहायक प्राध्यापक पदका लागि ४२ वर्ष, सह(प्राध्यापक पदको लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४० वर्ष र प्रशासन सेवा तर्फ ३५ वर्ष उमेर तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

