
नमुना संकलनदेखि ल्याबभित्र मेसिनमा प्रोसेसिङ हुँदासम्मको त्रुटी (एरर) कम गर्न सकेमा गुणस्तरीय रिपोर्ट प्राप्त गर्न सकिन्छ । साथै मेसिनले ठीक काम गरेनगरेको प्रति पनि ख्याल गर्नुपर्छ । बिरामीलाई थाहा नभएका कुराहरु राम्ररी बुझाउन सक्नुपर्छ । केही भ्रम भएमा प्याथोलोजिष्टसँग परामर्श लिनुपर्छ । आन्तरिक र बाह्य गुणस्तर नियन्त्रण गरिरहनुपर्छ ।
तेस्रो पक्ष सहयोगले ल्यावको रिपोर्ट र क्षमताबारे जानकारी प्राप्त हुन्छ । त्यसैले थर्ड पार्टी एक्रिडिटेसन आईएओ १५१८९ सँग आवद्ध हुन आवश्यक हुन्छ ।

रक्तपरीक्षण गर्नुपूर्व अपनाउनुपर्ने सावधानी, रक्तपरीक्षण गर्दा भन्नुपर्ने र गर्नुपर्ने आधारभूत कुराहरु गरिएमा ल्यावबाट प्राप्त हुने रिपोर्टले सबै पक्ष लाभान्वित हुनसक्छन् ।
उचित, गुणस्तरीय रिपोर्ट उपलब्ध गराएको खण्डमा बिरामीको उपचारमा ढिला हुँदैन ।
(डा. कोइराला सुत्र डायग्नोष्टिक प्रा.लि. र एसआरएलमा कार्यरत हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
