
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. प्रकाश बुढाथोकी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्तामा नियुक्त गर्नुभएको हो ।
एघारौँ तहका डा. बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत हुनुहुन्छ ।
डा. बुढाथोकीले मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिएको सुनेपनि पत्र भने पाइनसकेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

